क्रमिक बचत खाता (Monthly Saving)
Interest Rate: -
Features
मासिक भुक्तानी रकम
रु.३००।– रु.१५०००।–
रु. ५००।– रु.२५०००।–
रु. १०००।– रु.५००००।–शेयर सदस्यहरुले आफु संरक्षक भएको खण्डमा निःशुल्क खाता खोल्न सकिने छ ।
मासिक रुपमा निम्नानुसार बचत ४२ महिना सम्म अटुट रुपले रकम जम्मा गर्दै जानु पर्नेछ र एकमुष्ट ४३ औँ महिनामा भुक्तानी गरिने छ ।
